राजनीति सम्बन्धित समाचारहरू

चातुर्य, अनुभव र संयोजनको पर्याय : सभापति देउवा
पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने सोचका साथ सभापति देउवा अहिले युवालाई नेतृत्वको भूमिकामा ल्याउने रणनीतिमा लागिरहेका छन्

शिक्षित, डिजिटल युगमा हुर्किएका युवाहरूले भ्रष्टाच...
शिक्षित, डिजिटल युगमा हुर्किएका युवाहरूले भ्रष्टाचार, ढिलासुस्ती, र अनुत्पादकता सहन सक्दैनन्। उनीहरू नीति बनाउने तहमा पुगेर सेवा प्रवाहमा नवीनता ल्याउन सक्छन्। त्यसैले अब राजनीति केवल चुनाव जित्ने माध्यम होइन, देश बनाउने प्लेटफर्मको रूपमा युवाले हेर्न थालेका छन्, जुन सकारात्मक परिवर्तनको संकेत हो।

बनाना रिपब्लिक भन्ने शब्द केवल केरा वा कृषिमा सीमि...
बनाना रिपब्लिक भन्ने शब्द केवल केरा वा कृषिमा सीमित होइन। यसको प्रयोग कुनै पनि त्यस्तो देशका लागि गरिन्छ जहाँ विदेशी शक्ति वा ठूला कम्पनीहरूले राष्ट्रिय निर्णयहरूमा गहिरो प्रभाव राख्छन्। यस्ता देशमा राजनीतिक नेताहरू प्रायः विदेशी दबाबमा काम गर्छन्, जनताको पक्षमा नीति निर्माण नगरी निजी वा विदेशी फाइदामा केन्द्रित रहन्छन्।