
डिजिटल डिटोक्स भनेको डिजिटल प्रविधिहरूबाट केही समय टाढा रही आफ्नो ध्यान, ऊर्जा, र आत्मसम्बन्धमा केन्द्रित हुने अभ्यास हो।
प्रकाश उप्रेती सुचना प्राविधिको क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँले सूचना प्रविधि, डिजिटल मिडिया, र नवप्रवर्तनमूलक प्रविधिहरुमा निरन्तर कलम चलाउँदै आउनुभएको छ। लेखन तथा अनुसन्धानका माध्यमबाट प्रविधिको उपयोग, प्रभाव र विकासक्रममाथि गहिरो चासो राख्नुहुन्छ।
जम्मा लेखहरू
६
मुख्य श्रेणीहरू
प्रविधि, जीवनशैली, स्टार्टअप
लेख्न शुरु गरेको मिति
२०२५ जुन २१, शनिबार
४ लेखहरू
१ लेखहरू
१ लेखहरू
डिजिटल डिटोक्स भनेको डिजिटल प्रविधिहरूबाट केही समय टाढा रही आफ्नो ध्यान, ऊर्जा, र आत्मसम्बन्धमा केन्द्रित हुने अभ्यास हो।
विश्वभरि भएका डाटा ह्याकिङ घटनामध्ये ८० प्रतिशतभन्दा बढी कमजोर पासवर्डकै कारण हुने गरेका छन्।
नेपालमा इन्टरनेटको पहुँच तीव्र रूपमा बढिरहेको छ, र यससँगै कम्प्युटर भाइरसको जोखिम पनि बढिरहेको छ। त्यसैले, यस समस्याबाट जोगिनको लागि सजग हुनु अत्यावश्यक छ।
सफलता केवल सुरुवात होइन, त्यसपछि आउने चुनौतीहरूको सामना र अवसरको सदुपयोगमा निर्भर गर्छ। तपाईंले आफ्नो टिमलाई सशक्त बनाउनुपर्छ — सही व्यक्ति, स्पष्ट जिम्मेवारी र साझा लक्ष्यका साथ काम गर्ने संस्कृति विकास गर्नुहोस्।
वेबसाइट ह्याक हुनुका कारणहरू धेरै छन्—खराब सर्भर, कमजोर कोडिङ, असुरक्षित ब्याकइन्ड, नियमित अपडेट नहुनु, र प्रयोगकर्ताको लापरवाही। तर, समयमै सही प्रविधि, सुरक्षात्मक रणनीति, र नियमित निगरानीले यस्तो खतराबाट सजिलै जोगिन सकिन्छ।
नेपालमा पनि इन्टरनेटले ग्रामीण क्षेत्रसम्म सूचना प्रवाह र शिक्षा विस्तारमा ठूलो योगदान पुर्याएको छ। तर यसको दुरुपयोग रोक्न सचेतना, नीति र प्रविधिको सही संयोजन आवश्यक छ। इन्टरनेटको सही प्रयोगले ज्ञान, सुचना र अवसरको विश्व खोलेको छ। त्यसैले, "सजग बनौं, सुरक्षित इन्टरनेट प्रयोग गरौं।"
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.